My Blog

Jagaran Dental Home

OUR SOLUTION

Orthodontic Dentistry
(बाङ्गो टिङ्गो दात मिलाउने )

नमिलेर बांगो टिंगो भएका दांतलाई तार बाधेर आधुनिक विधिबाट मिलाउन सकिन्छ । यो उपचार गर्न ६ महिना देखि २-३ वर्ष सम्म पनि लाग्न सक्छ । समयको निर्धारण दांतहरु कति बांगो टिंगो भएर बसेका छन् भन्ने कुरामा निर्भर रहन्छ |

Dental Implants
(दांत रोप्ने विधि)

नमिलेर बांगो टिंगो भएका दांतलाई तार बाधेर आधुनिक विधिबाट मिलाउन सकिन्छ । यो उपचार गर्न ६ महिना देखि २-३ वर्ष सम्म पनि लाग्न सक्छ । समयको निर्धारण दांतहरु कति बांगो टिंगो भएर बसेका छन् भन्ने कुरामा निर्भर रहन्छ |

Root Canal Treatment
(दांतको नसाको उपचार)

यस विधिमा दांतको नसाको उपचार गरिन्छ । जुन दांतमा RCT गरिएको हो त्यसको संक्रमित नसालाई हटाई कृतिम नसा राखिन्छ । RCT कस्तो दांतमा गरिन्छ ? किराले खाएर नसामा छोएमा । दांतको संक्रमण (Infection) भएमा ठोकिएर दांत भाचिएमा र अन्य ।

Cosmetic Dentistry
(कस्मेतिक दांतको उपचार )

यो विधि मुस्कुराउदा देखिने अगाडिका दांतहरुसंग सम्बन्ध राख्दछ । अगाडिका दांत पहेलो देखिएमा Bleaching गरि सेतो पार्ने, दांत नमिलेको, किराले खाएको, वा दांतहरुको बिचमा खाली ठाउं भएमा यो विधिबाट मिलाउन सकिन्छ |

Crowns and Bridges (फिक्स दांत राख्न्ने बिधी )

दांत नभएको ठाउंमा छेउका दांतलाई आधार लिएर राखिने दांतलाई Crowns and Bridges भनिन्छ ।भाचिएको, घिसिएर सानो भएको वा RCT गरिएको दांतमाथि लगाउने खोल वा क्यापलाई Crown भनिन्छ |

Complete Denture
(पुरा दांत राख्ने)

मुखमा कुनै पनि दांत नभएको अवस्थामा पूरा दांत लगाइन्छ जस्लाई Complete Denture भनिन्छ । यो Dental Implant को माध्यमबाट पनि राख्न सकिन्छ |

OUR SOLUTION

Root Canal

Dental Implant

Orthodontics

Cosmetic Dentistry

Crowns and Bridge

Complete denture

About US

Jagaran Dental Private Ltd. is a trusted dental clinic located in the Naya Baneshwor / Alok Nagar area of Kathmandu. Guided by our motto — “भरोसा तपाईंको, उपचार हाम्रो” (Your trust, our treatment) — we provide reliable, modern, and patient-focused dental care. Our experienced team is committed to offering safe and effective treatments using advanced techniques and equipment.

We believe every smile deserves personalized attention. From routine checkups to orthodontics, implants, cosmetic dentistry, and restorative treatments, we tailor our services to your needs. With a clean, welcoming environment and a focus on comfort, we strive to make each visit smooth and stress-free, helping you achieve a healthier and more confident smile.

Our Blogs

The Importance of Regular Dental Check-Ups

Regular dental check-ups are key to maintaining oral health. They prevent cavities and gum disease, detect issues early, and keep your smile fresh. Dentists clean plaque, check for problems, and offer...